Menu
  • Emergency Call: 9857082491
  • Phone Number: +977 -79-520491, 520689

Health Packages

Package Information

वार्षिक स्वास्थ्य परीक्षण प्याकेज (Annual Health Check-Up Package) मात्र रु. ६७८०/- मा

यो वार्षिक स्वास्थ्य परीक्षण प्याकेज सुविधा लिन चाहानुहुने इच्छुक सेवाग्राहीहरुले तोकिएको रकम अग्रीम भुक्तानी गरि Health Membership Card मा आबद्द भई एक वर्ष सम्मका लागि निम्न जाँच तथा परीक्षण सेवाहरुमा विशेष छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

  • 1st Visit (सुरुको ६ महिनासम्म) • रगतको मात्रा परीक्षाण (CBC) • कलेजोको परीक्षण (LFT) • मृगौलाको परीक्षण (RFT) • थाइराइड हर्मोनको जाँच (TFT) • मुटुको जाँच (FASTING LIPID PROFILE) • खालीपेटको सुगर परीक्षण (FBS) • खानापछिको सुगर परीक्षण (PPBS) • तिन महिनाको औषत सुगरको मात्रा (HBA1C) • ई.एस. आर. (ESR) • पिसाबको परीक्षण (URINE R/E M/E) • दिसाको परीक्षण (STOOL R/E M/E) • ई.सि.जी. (ECG) • भिडियो ए-क्सरे (USG: ABDOMINAL PELVIC) • छातीको ए-क्सरे (CHEST X-RAY) • भिटामिन डी (VITAMIN D) • चिकित्सकीय जाँच सेवा (DR CONSUTATION) • Report analysis and consultation • Vital Signs Examination and Records, BMI Measurement (Height, Weight etc) • Vaccines: Hepatitis B & Tetanus
  • 2nd Visit(६-९ महिनासम्म) -खालीपेटको सुगर परीक्षण (FBS) -खानापछिको सुगर परीक्षण (PPBS) -रगतको मात्रा परीक्षाण (CBC) -पिसाबको परीक्षण (URINE R/E M/E) -मृगौलाको परीक्षण (CREATININE/UREA) -कलेजोको परीक्षण (SGPT/SGOT) -निशुल्क ओ.पि.डी.
  • 3rd Visit(९-१२ महिनासम्म) -खालीपेटको सुगर परीक्षण (FBS) -खानापछिको सुगर परीक्षण (PPBS) -रगतको मात्रा परीक्षाण (CBC) -पिसाबको परीक्षण (URINE R/E M/E) -मृगौलाको परीक्षण (CREATININE/UREA) -कलेजोको परीक्षण (SGPT/SGOT) -निशुल्क ओ.पि.डी.

Rs. 6780/-

Book Health Package

Patient Information