News & Events
"वार्षिक स्वास्थ्य परीक्षण प्याकेजसम्बन्धी सूचना"
"वार्षिक स्वास्थ्य परीक्षण प्याकेजसम्बन्धी सूचना"
"आफू र आफ्नो परिवारलाई भविष्यमा आइपर्न सक्ने स्वास्थ्य जटिलताबाट सुरक्षित राख्न कम्तीमा वर्षको एकपटक स्वास्थ्य परीक्षण गराऔं, स्वस्थ र दिर्घायु जीवन बिताऔं "
तपाई र तपाईको परिवारको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वार्षिक स्वास्थ्य परीक्षण गर्न चाहानुहुने सेवाग्राहीलाई लक्षित गरि विशेष सहुलियतमा अर्थात् मात्र रु ६,७८०।– मा वार्षिक स्वास्थ्य परीक्षण प्याकेजको सुविधा उपलब्ध भइरहेको छ। इच्छुक सेवाग्राहीहरुले प्याकेज यस सुविधामा आबद्ध भइ वार्षिकरुपमा देहायबमोजिमको सेवा सुविधा लिन सक्नुहुनेछ ।
